यर्मिया 30:19
यर्मिया 30:19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यहाँका बासिन्दाहरूले प्रशंसाका गीत गाउनेछन् र आनन्द मनाउनेछन्। मेरो आशीर्वादले तिनीहरूको सङ्ख्या घट्नेछैन तर बढ्नेछ। म तिनीहरूलाई आदर दिनेछु र तिनीहरूको अनादर हुनेछैन।
शेयर गर्नुहोस्
यर्मिया 30 पढ्नुहोस्यर्मिया 30:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूबाट धन्यवादको स्तुतिगान र आनन्दको सोर सुनिनेछ। म तिनीहरूका संख्याको वृद्धि गर्नेछु, र तिनीहरू घट्नेछैनन्। म तिनीहरूमा सम्मान ल्याउनेछु, र तिनीहरूलाई ठट्टा गरिनेछैन।
शेयर गर्नुहोस्
यर्मिया 30 पढ्नुहोस्