यर्मिया 30:22
यर्मिया 30:21-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनीहरूका राजा आफ्नै जातिबाट आउनेछन् र मानिसहरूका बीचबाट राजकुमार आउनेछन्। मैले त्यसलाई बोलाउँदा त्यो मेरो नजिक आउनेछ किनभने मैले नबोलाएसम्म कसले मेरो छेउमा आउने साहस गर्न सक्छ र?
शेयर गर्नुहोस्
यर्मिया 30 पढ्नुहोस्यर्मिया 30:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
‘यसरी तिमीहरू मेरा प्रजा हुनेछौ, र म तिमीहरूका परमेश्वर हुनेछु’।”
शेयर गर्नुहोस्
यर्मिया 30 पढ्नुहोस्