यर्मिया 31:3
यर्मिया 31:3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म टाढाबाट आएर तिनीहरूकहाँ देखा परें। हे इस्राएलीहरू हो, मैले तिमीहरूलाई सधैँ प्रेम गरेको छु र मैले तिमीहरूलाई मेरो अनन्त प्रेमले प्रेम गरेको छु।
शेयर गर्नुहोस्
यर्मिया 31 पढ्नुहोस्यर्मिया 31:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु विगत समयमा हामीकहाँ यसो भन्दै देखा पर्नुभयो: “सधैँभरि रहने प्रेमले मैले तँलाई प्रेम गरेको छु। मैले तँलाई दया गरी खिँचेको छु।
शेयर गर्नुहोस्
यर्मिया 31 पढ्नुहोस्