यर्मिया 33:3
यर्मिया 33:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
‘मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउनेछु’।
शेयर गर्नुहोस्
यर्मिया 33 पढ्नुहोस्यर्मिया 33:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
‘मलाई पुकार् र म तँलाई जवाफ दिनेछु; अनि तैँले नजानेका महान् र गुप्त कुराहरू म तँलाई बताउनेछु।’
शेयर गर्नुहोस्
यर्मिया 33 पढ्नुहोस्