यर्मिया 5:31
यर्मिया 5:31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अगमवक्ताहरू झूट अगमवाणी कहन्छन्। पूजाहारीहरू आफ्नै अधिकारले शासन गर्छन्। अनि मेरा प्रजाचाहिँ यस्तै हुन रुचाउँछन्। तर आखिरमा तिमीहरू के गर्नेछौ?”
शेयर गर्नुहोस्
यर्मिया 5 पढ्नुहोस्यर्मिया 5:31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अगमवक्ताहरूले झूटो अगमवाणी गर्छन्; पुजारीहरू आफ्नै अधिकारद्वारा शासन गर्छन्; अनि मेरा मानिसहरूले पनि यस्तै मन पराउँछन्। तर अन्त्यमा तिमीहरू के गर्नेछौ?
शेयर गर्नुहोस्
यर्मिया 5 पढ्नुहोस्