यर्मिया 6:14
यर्मिया 6:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो प्रजाको चोटलाई साह्रो नभएझैँ गरी तिनीहरूले मलहमपट्टी बाँधेका छन्। शान्ति नै नहुँदा पनि ‘शान्ति, शान्ति’ भन्छन्।
शेयर गर्नुहोस्
यर्मिया 6 पढ्नुहोस्यर्मिया 6:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले मेरा मानिसहरूका घाउहरूमा लापर्बाही तरिकाले मलमपट्टी बाँधिदिन्छन्। शान्ति नहुँदा पनि तिनीहरूले, ‘शान्ति, शान्ति’ भन्दछन्।
शेयर गर्नुहोस्
यर्मिया 6 पढ्नुहोस्