यर्मिया 6:19
यर्मिया 6:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे पृथ्वी, सुन्। म यस प्रजामाथि सर्वनाश ल्याइरहेछु, जो तिनीहरूकै युक्तिको फल हो, किनभने तिनीहरूले मेरा वचनमाथि ध्यान दिएनन्, र मेरो व्यवस्थालाई चाहिँ तिनीहरूले इन्कार गरे।
शेयर गर्नुहोस्
यर्मिया 6 पढ्नुहोस्यर्मिया 6:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे पृथ्वी, सुन्; तिनीहरूकै योजनाको फलस्वरूप, म यस जातिमाथि विपत्ति ल्याउँदैछु; किनकि तिनीहरूले मेरा वचनहरू सुनेनन्, र मेरा व्यवस्थाहरूलाई इन्कार गरे।
शेयर गर्नुहोस्
यर्मिया 6 पढ्नुहोस्