यर्मिया 8:22
यर्मिया 8:22 पवित्र बाइबल (NERV)
नि:सन्देह गिलादमा केही औषधी छ। नि:सन्देह गिलादमा वैद्य छ, यसकारण किन मेरा मानिसहरूको चोट निको हुँदैन्?
शेयर गर्नुहोस्
यर्मिया 8 पढ्नुहोस्यर्मिया 8:22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
के गिलादमा कुनै मलम छैन? कोही वैद्य त्यहाँ छैन त? किन मेरा मानिसहरू निको भएका छैनन् त?
शेयर गर्नुहोस्
यर्मिया 8 पढ्नुहोस्