यूहन्ना 1:29
यूहन्ना 1:29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
भोलिपल्ट येशूलाई आफूतिर आइरहनुभएको देखेर यूहन्नाले भने, “हेर, सारा संसारलाई पापबाट छुट्कारा दिनुहुने परमेश्वरको थुमा!
शेयर गर्नुहोस्
यूहन्ना 1 पढ्नुहोस्यूहन्ना 1:29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भोलिपल्ट उनले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा!
शेयर गर्नुहोस्
यूहन्ना 1 पढ्नुहोस्