यूहन्ना 10:14
यूहन्ना 10:14-15 पवित्र बाइबल (NERV)
“म त्यो गोठालो हुँ जसले भेंडा़लाई साँच्चो मनले रक्षा गर्छ। म मेरा भेंडा़हरू चिन्दछु जसरी पिताले मलाई चिन्नुहुन्छ। अनि भेंडा़ले पनि मलाई चिन्दछ जसरी म पितालाई चिन्दछु। म ती भडाहरूका लागि जीवन अर्पण गर्छु।
शेयर गर्नुहोस्
यूहन्ना 10 पढ्नुहोस्यूहन्ना 10:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“म असल गोठालो हुँ, म आफ्ना भेड़ाहरूलाई चिन्छु, अनि मेरा भेड़ाहरूले मलाई चिन्छन्।
शेयर गर्नुहोस्
यूहन्ना 10 पढ्नुहोस्