यूहन्ना 11:4
यूहन्ना 11:4 पवित्र बाइबल (NERV)
जब येशूले त्यस्तो सुन्नुभयो, उहाँले भन्नुभयो, “यो बिमारले उसलाई मृत्यु गराउनेछैन। तर यो बिमारी परमेश्वरको महिमाका निम्ति हो। यस्तो घट्ना परमेश्वरको पुत्रको महिमा ल्याउनलाई भएको छ।”
शेयर गर्नुहोस्
यूहन्ना 11 पढ्नुहोस्यूहन्ना 11:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर यो सुनेर येशूले भन्नुभयो, “यस बिरामीले मृत्युमा पुर्याउँदैन, तर यो परमेश्वरको महिमाको निम्ति हो, ताकि यसद्वारा परमेश्वरका पुत्रको महिमा होस्।”
शेयर गर्नुहोस्
यूहन्ना 11 पढ्नुहोस्