यूहन्ना 12:13
यूहन्ना 12:13 पवित्र बाइबल (NERV)
मानिसहरूले खजुरका हाँगाहरू लिए अनि येशूलाई स्वागत गर्न निस्के। मानिसहरू कराए, “‘उहाँको प्रशंसा गर!’ ‘स्वागत् गर! परमेश्वरले उहाँलाई आशीर्वाद गरून्, जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!’ परमेश्वरले इस्राएलका राजालाई आशीष दिनुहुन्छ!”
शेयर गर्नुहोस्
यूहन्ना 12 पढ्नुहोस्यूहन्ना 12:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र मानिसहरू खजूरका हाँगाहरू लिएर उहाँलाई स्वागत गर्न कराउँदै निस्के, “होसन्ना! धन्य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा!”
शेयर गर्नुहोस्
यूहन्ना 12 पढ्नुहोस्