यूहन्ना 12:46
यूहन्ना 12:46 पवित्र बाइबल (NERV)
म ज्योति हुँ र यस संसारमा आएँ र जसले मलाई विश्वास गर्दछ उसले अन्धकारमा बस्नु पर्दैन।
शेयर गर्नुहोस्
यूहन्ना 12 पढ्नुहोस्यूहन्ना 12:46 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म संसारमा ज्योति भएर आएको छु, ताकि ममाथि विश्वास गर्ने अन्धकारमा नरहोस्।
शेयर गर्नुहोस्
यूहन्ना 12 पढ्नुहोस्