यूहन्ना 14:13-14
यूहन्ना 14:13-14 पवित्र बाइबल (NERV)
अनि मेरो नाममा केही पनि माग्यो भने, म त्यो तिमीहरूको लागी गरिदिनेछु। तब पिताको महिमा पुत्रको माध्यमाबाट देखिनेछ। यदि तिमीहरूले मेरो नाममा केही माग्यौ भने, म दिनेछु।
शेयर गर्नुहोस्
यूहन्ना 14 पढ्नुहोस्यूहन्ना 14:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस् भनेर म त्यो गर्नेछु। तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने म गरिदिनेछु।
शेयर गर्नुहोस्
यूहन्ना 14 पढ्नुहोस्