यूहन्ना 16:20
यूहन्ना 16:20 पवित्र बाइबल (NERV)
म तिमीहरूलाई साँच्चो भन्छु। तिमीहरू रूनेछौ र दुःखी हुनेछौ तर संसार प्रसन्न हुनेछ। तिमीहरू दुःखी हुने छौ तर तिमीहरूका दुःख आनन्दमय हुनेछ।
शेयर गर्नुहोस्
यूहन्ना 16 पढ्नुहोस्यूहन्ना 16:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार रमाउनेछ। तिमीहरू शोकित हुनेछौ, तर तिमीहरूको शोक आनन्दमा परिणत हुनेछ।
शेयर गर्नुहोस्
यूहन्ना 16 पढ्नुहोस्