यूहन्ना 16:33
यूहन्ना 16:33 पवित्र बाइबल (NERV)
“मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ताकि तिमीहरूलाई ममा शान्ति रहोस्। यस संसारमा तिमीहरूलाई संकट हुनेछ। तर साहसी बन। मैले संसारलाई पराजित गरेको छु।”
शेयर गर्नुहोस्
यूहन्ना 16 पढ्नुहोस्यूहन्ना 16:33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।”
शेयर गर्नुहोस्
यूहन्ना 16 पढ्नुहोस्