यूहन्ना 19:17
यूहन्ना 19:17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनीहरूले येशूलाई खप्परे भन्ने डाँडामा लगे। त्यो ठाउँलाई हिब्रू भाषामा गलगथा भनिन्छ। आफ्नो क्रूस आफैंले बोकेर येशू त्यहाँ जानुभयो।
शेयर गर्नुहोस्
यूहन्ना 19 पढ्नुहोस्यूहन्ना 19:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ आफ्नो क्रूस आफै बोकेर खप्परे भनिने ठाउँमा जानुभयो, जसलाई हिब्रूमा गलगथा भनिन्छ।
शेयर गर्नुहोस्
यूहन्ना 19 पढ्नुहोस्