यूहन्ना 19:28
यूहन्ना 19:28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब त मेरो काम सिद्धियो भन्ने कुरा येशूले जान्नुभयो अनि धर्मशास्त्रमा लेखिएका कुरा एक-एक गरी पूरा होस् भनी उहाँले “मलाई तिर्खा लाग्यो!” भनेर भन्नुभयो
शेयर गर्नुहोस्
यूहन्ना 19 पढ्नुहोस्यूहन्ना 19:28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसपछि येशूले सबै कुरा अब सिद्धिए भनी जानेर धर्मशास्त्र पूरो होस् भनी भन्नुभयो, “मलाई तिर्खा लाग्यो।”
शेयर गर्नुहोस्
यूहन्ना 19 पढ्नुहोस्