यूहन्ना 19:30
यूहन्ना 19:30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अलिकति सिर्का खाएर येशूले भन्नुभयो, “अब मेरो काम सिद्धियो!” त्यसपछि उहाँले मुन्टो निहुराएर प्राण त्याग्नुभयो।
शेयर गर्नुहोस्
यूहन्ना 19 पढ्नुहोस्यूहन्ना 19:30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब येशूले सिर्का लिनुभयो, तब उहाँले भन्नुभयो, “अब सिद्धियो,” र उहाँले शिर निहुराएर आफ्नो आत्मा त्यागिदिनुभयो।
शेयर गर्नुहोस्
यूहन्ना 19 पढ्नुहोस्