यूहन्ना 2:11
यूहन्ना 2:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँका चिन्हहरूमध्ये यो पहिलो चिन्ह येशूले गालीलको कानामा गर्नुभयो। यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।
शेयर गर्नुहोस्
यूहन्ना 2 पढ्नुहोस्यूहन्ना 2:11 नेपाली समकालीन संस्करण (NCV)
येशूले गालीलको कानामा गर्नुभएको यो उहाँको सबैभन्दा पहिलो अलौकिक चिन्ह थियो। यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।
शेयर गर्नुहोस्
यूहन्ना 2 पढ्नुहोस्