बाइबल एप लोगो
खोज आइकन

यूहन्‍ना 20:20 - सबै संस्करणहरू तुलना गर्नुहोस्

यूहन्‍ना 20:20 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यति भनेर उहाँले तिनीहरूलाई आफ्‍ना हात र कोखा पनि देखाउनुभयो। प्रभुलाई देखेर चेलाहरू अति खुसी भए।

शेयर गर्नुहोस्
यूहन्‍ना 20 NNRV

यूहन्‍ना 20:20 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

अनि येशूले आफ्‍नो हात र कोखा देखाउनुभयो। प्रभुलाई देख्‍दा ती चेलाहरू खुसी भए।

शेयर गर्नुहोस्
यूहन्‍ना 20 सरल नेपाली

यूहन्‍ना 20:20 NERV (पवित्र बाइबल)

येशूले यति भने पछि उहाँले आफ्ना हात र कोखा देखाउनु भयो। तब चेलाहरूले प्रभुलाई देखेर अति खुशी भए।

शेयर गर्नुहोस्
यूहन्‍ना 20 NERV

यूहन्‍ना 20:20 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यति भनिसक्नुभएपछि येशूले आफ्ना हातहरू र कोखा तिनीहरूलाई देखाउनुभयो। तब प्रभुलाई देखेर चेलाहरू अत्यन्तै आनन्दित भए।

शेयर गर्नुहोस्
यूहन्‍ना 20 NCV