यूहन्ना 21:3
यूहन्ना 21:3 नेपाली समकालीन संस्करण (NCV)
सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जान्छु।” अनि तिनीहरूले भने, “हामी पनि तिमीसित जान्छौं।” अनि तिनीहरू गए र डुङ्गामा चढे; तर रातभरि पनि तिनीहरूले एउटै माछा पक्रेनन्।
शेयर गर्नुहोस्
यूहन्ना 21 पढ्नुहोस्यूहन्ना 21:3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अनि सिमोन पत्रुसले साथीहरूलाई भने, “म त माछा मार्न जान्छु।” अरूहरूले भने, “हामी पनि तिमीसँगै जान्छौं।” अनि तिनीहरू गएर नाउमा चढे, तर तिनीहरूले रातभरिमा एउटै माछा पनि पक्रिन सकेनन्।
शेयर गर्नुहोस्
यूहन्ना 21 पढ्नुहोस्