यूहन्ना 5:19
यूहन्ना 5:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, पुत्र आफैले केही गर्न सक्दैन, तर पिताले जे गर्नुभएको देख्छ त्यही मात्र गर्छ, किनकि पिताले जे गर्नुहुन्छ, पुत्रले त्यसै गर्छ।
यूहन्ना 5:19 नेपाली समकालीन संस्करण (NCV)
येशूले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म तिमीहरूलाई साँच्चै भन्दछु, पुत्र आफूले केही गर्न सक्दैनन्, उनले ता पिताले जे गरिरहनुभएको देख्छन्, त्यही मात्र गर्नुहुन्छ, किनकि पिताले जे गर्नुहुन्छ, पुत्रले पनि त्यही गर्नुहुन्छ।
यूहन्ना 5:19 पवित्र बाइबल (NERV)
तर येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्छु। पुत्रले एक्लै केही गर्न सक्तैन। पिताले गरेको कामहरू देखे पछि मात्र पुत्रले त्यसै गर्दछ। पिताले जे गर्दछ पुत्रले त्यही गर्दछ।
यूहन्ना 5:19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसैकारण येशूले तिनीहरूलाई जवाफ दिँदै भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, पुत्रले आफ्नै तर्फबाट केही गर्न सक्दैन। पिताले जे गर्नुभएको देख्छ, उसले त्यही मात्र गर्छ। पिताले जे-जे गर्नुहुन्छ, त्यही नै पुत्रले पनि गर्छ