यूहन्ना 5:6
यूहन्ना 5:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले त्यसलाई त्यहाँ पस्रिरहेको देख्नुभयो अनि लामो समयदेखि त्यो यस दशामा रहेछ भनी जानेर येशूले त्यसलाई भन्नुभयो, “के तिमी निको हुन चाहन्छौ?”
शेयर गर्नुहोस्
यूहन्ना 5 पढ्नुहोस्यूहन्ना 5:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब येशूले त्यसलाई त्यहाँ पस्रिएको देख्नुभयो र त्यो लामो समयदेखि त्यस अवस्थामा रहेछ भनी थाहा पाउनुभयो, तब उहाँले त्यसलाई सोध्नुभयो, “के तिमी निको हुन चाहन्छौ?”
शेयर गर्नुहोस्
यूहन्ना 5 पढ्नुहोस्