यूहन्ना 6:27
यूहन्ना 6:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
नष्ट हुने भोजनको निम्ति परिश्रम नगर, तर अनन्त जीवनसम्म रहने भोजनको निम्ति परिश्रम गर, जो मानिसको पुत्रले तिमीहरूलाई दिनेछ। किनभने परमेश्वर पिताले उसमाथि आफ्नो छाप लगाउनुभएको छ।”
शेयर गर्नुहोस्
यूहन्ना 6 पढ्नुहोस्यूहन्ना 6:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
नष्ट हुने भोजनका निम्ति परिश्रम नगर। तर अनन्त जीवनसम्म रहिरहने भोजनको निम्ति परिश्रम गर, जुन भोजन तिमीहरूलाई मानिसको पुत्रले दिनेछ। परमेश्वर पिताले उसमाथि आफ्नो स्वीकृतिको छाप लगाउनुभएको छ।”
शेयर गर्नुहोस्
यूहन्ना 6 पढ्नुहोस्