यूहन्ना 6:35
यूहन्ना 6:35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले तिनीहरूलाई भन्नुभयो “जीवनको रोटी म हुँ। मकहाँ आउने भोकाउनेछैन, र ममाथि विश्वास गर्ने कहिल्यै तिर्खाउनेछैन।
शेयर गर्नुहोस्
यूहन्ना 6 पढ्नुहोस्यूहन्ना 6:35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब येशूले घोषणा गर्नुभयो, “जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, त्यो कहिल्यै भोकाउनेछैन; र जसले ममाथि विश्वास गर्छ, त्यो कहिल्यै तिर्खाउनेछैन।
शेयर गर्नुहोस्
यूहन्ना 6 पढ्नुहोस्