यूहन्ना 6:44
यूहन्ना 6:44 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मलाई पठाउनुहुने पिताले खिँच्नुभएन भने कोही मकहाँ आउन सक्दैन, र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु।
शेयर गर्नुहोस्
यूहन्ना 6 पढ्नुहोस्यूहन्ना 6:44 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मलाई पठाउनुहुने पिताले त्यसलाई नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन। अनि म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु।
शेयर गर्नुहोस्
यूहन्ना 6 पढ्नुहोस्