यूहन्ना 6:51
यूहन्ना 6:51 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
स्वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ। कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ। र जुन रोटी म संसारका जीवनको लागि दिनेछु, त्योचाहिँ मेरो देह हो।”
शेयर गर्नुहोस्
यूहन्ना 6 पढ्नुहोस्यूहन्ना 6:51 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जीवित रोटी म नै हुँ, जो स्वर्गबाट ओर्लेर आयो। यदि कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ। यो रोटी मेरो मासु हो, जो म संसारको जीवनका निम्ति दिनेछु।”
शेयर गर्नुहोस्
यूहन्ना 6 पढ्नुहोस्