यूहन्ना 6:63
यूहन्ना 6:63 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जीवन दिनुहुने आत्मा हुनुहुन्छ, शरीरबाट केही फाइदा हुँदैन। जुन वचन मैले तिमीहरूसँग बोलेको छु, ती आत्मा र जीवन हुन्।
शेयर गर्नुहोस्
यूहन्ना 6 पढ्नुहोस्यूहन्ना 6:63 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आत्माले जीवन दिनुहुन्छ, शरीरले केही फाइदा दिँदैन। मैले तिमीहरूसँग बोलेका वचन आत्मा र जीवन हुन्।
शेयर गर्नुहोस्
यूहन्ना 6 पढ्नुहोस्