अय्यूब 1:1
अय्यूब 1:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ऊज देशमा अय्यूब नाउँ भएका एक जना मानिस बस्दथे। तिनी निर्दोष र सोझो जीवन बिताउँथे। तिनी परमेश्वरसँग डराउँथे र दुष्टताबाट अलग बस्थे।
शेयर गर्नुहोस्
अय्यूब 1 पढ्नुहोस्अय्यूब 1:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ऊज देशमा एक जना मानिस थिए, जसको नाम इयोब थियो। तिनी निर्दोष र धर्मी मानिस थिए; तिनी परमेश्वरको डर मान्थे र दुष्टताबाट टाढै बस्थे।
शेयर गर्नुहोस्
अय्यूब 1 पढ्नुहोस्