योएल 2:12
योएल 2:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु घोषणा गर्नुहुन्छ, “अहिले पनि तिमीहरू आफ्ना सम्पूर्ण हृदयले, उपवास बसेर, रुँदै र शोक गर्दै मतिर फर्क।”
शेयर गर्नुहोस्
योएल 2 पढ्नुहोस्योएल 2:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“अहिले पनि,” याहवेह घोषणा गर्नुहुन्छ, “तिमीहरूको सारा हृदयले, उपवास बसेर रुँदै र विलाप गर्दै मतिर फर्क।”
शेयर गर्नुहोस्
योएल 2 पढ्नुहोस्