यहोशू 1:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्
यहोशू 1:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“मेरो दास मोशा मर्यो। यसकारण उठ्, तँ यी सबै मानिसहरूलाई लिएर यर्दन पारि मैले इस्राएलीहरूलाई दिन आँटेको देशमा जा।
शेयर गर्नुहोस्
यहोशू 1 NNRVयहोशू 1:1-2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको सेवक मोशाको मृत्यु भएपछि उनका सहायक नूनका छोरा यहोशूलाई परमप्रभुले यसो भन्नुभयो, “मेरो सेवक मोशा मर्यो। तँ र सारा इस्राएल अब तयार होओ र यर्दन तरेर मैले तिनीहरूलाई दिन लागेको देशमा जाओ।
शेयर गर्नुहोस्
यहोशू 1 सरल नेपालीयहोशू 1:2 NERV (पवित्र बाइबल)
“मेरो दास मोशाको मृत्यु भयो। अब तिमी अनि यी मानिसहरू यर्दन नदी पार गरी जानु पर्छ। तिमीहरू त्यो भूमिमा अवश्यै जानु पर्छ जुन चाहि तिमीहरू इस्राएलका मानिसहरूलाई दिदैछु।
शेयर गर्नुहोस्
यहोशू 1 NERVयहोशू 1:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मेरो सेवक मोशाको मृत्यु भइसक्यो। यसकारण अब तँ र यी मानिसहरू यर्दन नदी तरेर मैले तिनीहरूलाई अर्थात् इस्राएलीहरूलाई दिन लागेको देशमा जानलाई तयारी गर्।
शेयर गर्नुहोस्
यहोशू 1 NCV