यहोशू 1:9
यहोशू 1:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ।”
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्यहोशू 1:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
के मैले तँलाई बलियो र साहसी हुनलाई आज्ञा दिएको छैन र? नडरा, निरुत्साहित नहो; किनकि तँ जहाँ गए तापनि याहवेह तेरा परमेश्वर तँसित हुनुहुनेछ।”
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्