यहोशू 10:14 - Compare All Versions

यहोशू 10:14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

परमप्रभुले मानिसको कुरा सुन्‍नुभयो। त्‍यो दिनजस्‍तो उहिले र पछि कहिले भएन। अवश्‍य इस्राएलीहरूका निम्‍ति परमप्रभुले युद्ध गर्नुभयो।

शेयर गर्नुहोस्
यहोशू 10 NNRV

यहोशू 10:14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

याहवेहले यसरी मानिसको प्रार्थना सुन्‍नुभएको घटना न त पहिले, न त पछि कहिल्यै कुनै दिन नै भयो। निश्‍चय नै याहवेह इस्राएलको पक्षमा लडिरहनुभएको थियो!

शेयर गर्नुहोस्
यहोशू 10 NCV

यहोशू 10:14 NERV (पवित्र बाइबल)

यस्तो पहिला कहिले पनि भएको थिएन। अनि यस्तो फेरि कहिले हुनेछैन। यो त्यो दिन थियो जुनदिन परमप्रभुले मानिसको कुरा सुन्नु भयो। परमप्रभु वास्तवमा इस्राएलीहरूका निम्ति लडिरहनु भएको थियो।

शेयर गर्नुहोस्
यहोशू 10 NERV

यहोशू 10:14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसको अघि वा पछि कहिल्‍यै पनि त्‍यस्‍तो दिन भएको छैन जब परमप्रभुले मानिसका कुरा मान्‍नुभएको थियो। परमप्रभुले इस्राएलपट्टि लागेर युद्ध गर्नुभयो!

शेयर गर्नुहोस्
यहोशू 10 सरल नेपाली