यहोशू 10:25 - Compare All Versions
यहोशू 10:25 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यहोशूले तिनीहरूलाई भने, “नडराओ, हरेस नखाओ। हिम्मत गरेर बलिया होओ, किनकि तिमीहरूले लड्नुपर्ने तिमीहरूका वैरीहरू सबैलाई परमप्रभुले यसै गर्नुहुनेछ।”
शेयर गर्नुहोस्
यहोशू 10 NNRVयहोशू 10:25 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोशूले तिनीहरूलाई भने, “नडराओ, र निरुत्साहित नहोओ। बलियो र साहसी होओ। तिमीहरूले लडाइँ गर्न जाने सबै शत्रुहरूलाई याहवेहले यसै गर्नुहुनेछ।”
शेयर गर्नुहोस्
यहोशू 10 NCVयहोशू 10:25 NERV (पवित्र बाइबल)
तब यहोशूले आफ्ना मानिसहरूलाई भने, “बलवान अनि साहसी बन। भयभीत नहौं। म तिमीहरूलाई देखाउनेछु जो परमप्रभुले ती शत्रुहरू प्रति गर्नुहुनेछ जोसित तिमीहरू भविष्यमा लड्नेछौ।”
शेयर गर्नुहोस्
यहोशू 10 NERVयहोशू 10:25 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तब यहोशूले अधिकृतहरूलाई भने, “नडराओ अनि हताश नहोओ। साहस गर र भरोसा राख किनभने तिम्रा सबै शत्रुहरूलाई परमप्रभुले यसै गर्नुहुनेछ।”
शेयर गर्नुहोस्
यहोशू 10 सरल नेपाली