यहोशू 10:8 - Compare All Versions

यहोशू 10:8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अनि परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उनीहरूसँग नडरा किनकि मैले उनीहरूलाई तेरो हातमा सुम्‍पिदिएको छु। उनीहरू एक जना पनि तेरो सामुन्‍ने टिक्‍न सक्‍नेछैन।”

शेयर गर्नुहोस्
यहोशू 10 NNRV

यहोशू 10:8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अनि याहवेहले यहोशूलाई भन्‍नुभयो, “तिनीहरूसँग नडरा। मैले तिनीहरूलाई तेरो हातमा सुम्पिदिएको छु। तिनीहरूमध्ये कोही पनि तेरो सामु टिक्न सक्नेछैन।”

शेयर गर्नुहोस्
यहोशू 10 NCV

यहोशू 10:8 NERV (पवित्र बाइबल)

परमप्रभुले यहोशूलाई भन्नुभयो, “ती सेनाहरू देखि भयभीत नहोऊ। म तिमीहरूलाई तिनीहरूलाई हराउने शक्ति दिनेछु। ती सैनिकहरूमा कोही पनि तेरो सामाना गर्ने योग्यको छैन।”

शेयर गर्नुहोस्
यहोशू 10 NERV

यहोशू 10:8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “तिनीहरूसित नडरा मैले तँलाई विजय दिइसकेको छु। तिनीहरूमध्‍ये एक जना पनि तेरा विरुद्धमा उभिन सक्‍नेछैन।”

शेयर गर्नुहोस्
यहोशू 10 सरल नेपाली