यहोशू 14:11 - Compare All Versions

यहोशू 14:11 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तैपनि मलाई मोशाले पठाएको दिनमा म जति बलियो थिएँ, अहिले पनि उतिकै बलियो छु। लड़ाइँको निम्‍ति बाहिर जानलाई मेरो ताकत त्‍यस बेला जति थियो, अहिले पनि त्‍यत्ति नै छ।

शेयर गर्नुहोस्
यहोशू 14 NNRV

यहोशू 14:11 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

मोशाले मलाई जासुस गर्न पठाएको दिनमा जस्तै आज पनि म बलियो छु। म लडाइँमा जाँदा जति बलियो थिएँ, आज पनि त्यत्तिकै बलियो छु।

शेयर गर्नुहोस्
यहोशू 14 NCV

यहोशू 14:11 NERV (पवित्र बाइबल)

म अझै उतिकै बलियो छु जतिबेला मोशाले मलाई बाहिर पठाएका थिएँ। म त्यसबेला जस्तै आज पनि युद्ध गर्न सक्छु।

शेयर गर्नुहोस्
यहोशू 14 NERV

यहोशू 14:11 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

अनि मोशाले पठाउँदा जति बलियो थिएँ, आज म उत्तिकै बलियो छु। लडाइँको निम्‍ति बाहिर जानलाई मेरो ताकत त्‍यस बेला जति थियो, अहिले पनि त्‍यतिकै छ

शेयर गर्नुहोस्
यहोशू 14 सरल नेपाली