यहोशू 21:43 - Compare All Versions
यहोशू 21:43 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यसरी परमप्रभुले इस्राएलीहरूलाई दिन्छु भनी तिनीहरूका पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएका सबै देश दिनुभयो, र तिनीहरूले त्यो आफ्नो अधिकारमा लिएर त्यसमा बसे।
शेयर गर्नुहोस्
यहोशू 21 NNRVयहोशू 21:43 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी याहवेहले इस्राएलीहरूका पुर्खाहरूलाई दिनेछु भनी शपथ खानुभएका सबै देश तिनीहरूलाई दिनुभयो। अनि तिनीहरूले ती देशहरूमाथि अधिकार गरे, र त्यहाँ बसोबास गर्न लागे।
शेयर गर्नुहोस्
यहोशू 21 NCVयहोशू 21:43 NERV (पवित्र बाइबल)
यसरी परमप्रभुले प्रतिज्ञा गर्नु भयो जो उहाँले इस्राएलका मानिसहरूलाई दिनु भन्नुभएको थियो। उहाँले मानिसहरूलाई सबै भूमि दिनुभयो जो उहाँले प्रतिज्ञा गर्नु भएको थियो। मानिसहरूले भूमि लिए अनि त्यहाँ बसे।
शेयर गर्नुहोस्
यहोशू 21 NERVयहोशू 21:43 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यसरी परमप्रभुले इस्राएललाई उहाँले तिनका पुर्खाहरूलाई दिन्छु भनी गम्भीर प्रतिज्ञा गर्नुभएका सबै देश दिनुभयो। त्यो अधीनमा लिएपछि तिनीहरू त्यहाँ बसोबास गर्न थाले।
शेयर गर्नुहोस्
यहोशू 21 सरल नेपाली