यहोशू 21:45 - Compare All Versions

यहोशू 21:45 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

परमप्रभुले जति उत्तम प्रणहरू इस्राएलीहरूलाई गर्नुभएको थियो, तिनीहरूमा एक पनि घटी भएन, सबै पूरा भए।

शेयर गर्नुहोस्
यहोशू 21 NNRV

यहोशू 21:45 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

याहवेहले इस्राएलीहरूलाई गर्नुभएका असल प्रतिज्ञाहरूमध्ये एउटै पनि असफल भएनन्; हरेक प्रतिज्ञाहरू पूरा भए।

शेयर गर्नुहोस्
यहोशू 21 NCV

यहोशू 21:45 NERV (पवित्र बाइबल)

परमप्रभुले हरेक प्रतिज्ञा पूर्ण गर्नुभयो जो उहाँले इस्राएलका मानिसहरू प्रति गर्नु भएको थियो। त्यहाँ कुनै पनि प्रतिज्ञाहरू बाँकी रहेनन् जसलाई पूर्णगर्न चुक्नु भयो। प्रत्येक प्रतिज्ञा सत्य हुन आयो।

शेयर गर्नुहोस्
यहोशू 21 NERV

यहोशू 21:45 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

इस्राएलका मानिसहरूसित गर्नुभएको प्रत्‍येक प्रतिज्ञा परमप्रभुले पूरा गर्नुभयो।

शेयर गर्नुहोस्
यहोशू 21 सरल नेपाली