यहोशू 23:11 - Compare All Versions
यहोशू 23:11 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न पूरा होशियार गर।
शेयर गर्नुहोस्
यहोशू 23 NNRVयहोशू 23:11 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेह तिमीहरूका परमेश्वरलाई होसियारीसाथ प्रेम गर्नू।
शेयर गर्नुहोस्
यहोशू 23 NCVयहोशू 23:11 NERV (पवित्र बाइबल)
यसर्थ तिमीहरूले परमप्रभु तिम्रा परमेश्वरलाई प्रेम गरिरहनु पर्छ।
शेयर गर्नुहोस्
यहोशू 23 NERVयहोशू 23:11 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यसैले सावधान भएर परमप्रभु तिम्रा परमेश्वरलाई प्रेम गर।
शेयर गर्नुहोस्
यहोशू 23 सरल नेपाली