यहोशू 23:6 - Compare All Versions

यहोशू 23:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“यसकारण मोशाका व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएका सबै कुरा साहसपूर्वक पालन गर र मान, र त्‍यसबाट तिमीहरू दाहिने-देब्रेतिर नलाग।

शेयर गर्नुहोस्
यहोशू 23 NNRV

यहोशू 23:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“त्यसकारण अति बलियो होओ; मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरूबाट दायाँ अथवा बायाँतिर नलागी होसियारीसाथ पालन गर्नू।

शेयर गर्नुहोस्
यहोशू 23 NCV

यहोशू 23:6 NERV (पवित्र बाइबल)

“परमप्रभुले हामीलाई आज्ञा गर्नु भएका सबै कुराहरू पालन गर्न तिमीहरू सावधान हुनुपर्छ। मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका हरेक कुरा पालन गर। त्यो नियमबाट टाढा नफर्कनु।

शेयर गर्नुहोस्
यहोशू 23 NERV

यहोशू 23:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यसकारण सावधान भई मोशाका नियमहरूका पुस्‍तकमा लेखिएका हरकुरा मान्‍ने र गर्ने गर। त्‍यसको कुनै हिस्‍सालाई नछोड्‍नू

शेयर गर्नुहोस्
यहोशू 23 सरल नेपाली