यहोशू 23:8 - Compare All Versions

यहोशू 23:8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर तिमीहरूले आजको दिनसम्‍म गरेजस्‍तै परमप्रभु तिमीहरूका परमेश्‍वरमै लीन भइरहनू।

शेयर गर्नुहोस्
यहोशू 23 NNRV

यहोशू 23:8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर तिमीहरूले अहिलेसम्म गरेझैँ याहवेह तिमीहरूका परमेश्‍वरमा विश्‍वासयोग्य भइरहनू।

शेयर गर्नुहोस्
यहोशू 23 NCV

यहोशू 23:8 NERV (पवित्र बाइबल)

तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको अनुशरण गर्दै जानुपर्छ। बितेका समयमा तिमीहरूले यसो गरेका थियौ अनि तिमीहरूले यसो गर्दै जानुपर्छ।

शेयर गर्नुहोस्
यहोशू 23 NERV

यहोशू 23:8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

बरु जस्‍तो अहिलेसम्‍म रहेका छौ, त्‍यस्‍तै गरी परमप्रभुतिर विश्‍वासयोग्‍य रहनू।

शेयर गर्नुहोस्
यहोशू 23 सरल नेपाली