यहोशू 24:16 - Compare All Versions

यहोशू 24:16 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब मानिसहरूले भने, “हामीले परमप्रभुलाई त्‍यागेर अरू देवताहरूको पूजा गर्न नपरोस्‌।

शेयर गर्नुहोस्
यहोशू 24 NNRV

यहोशू 24:16 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तब मानिसहरूले जवाफ दिए, “हामीले याहवेहलाई त्यागेर अरू देवी-देवताहरूको सेवा गर्ने, यस्तो काम हामीबाट कदापि नहोस्!

शेयर गर्नुहोस्
यहोशू 24 NCV

यहोशू 24:16 NERV (पवित्र बाइबल)

तब मानिसहरूले उत्तर दिए, “हामीहरू परमप्रभुको अनुशरण गर्न कहिल्यै पनि छाड्ने छैनौं। हामी अन्य देवताहरूको सेवा कहिले पनि गर्ने छैनौं।

शेयर गर्नुहोस्
यहोशू 24 NERV

यहोशू 24:16 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मानिसहरूले जवाफ दिए, “अरू देव-देवता भज्‍न भनी हामी परमप्रभुलाई कहिल्‍यै त्‍याग्‍नेछैनौं

शेयर गर्नुहोस्
यहोशू 24 सरल नेपाली