यहोशू 3:5 - Compare All Versions
यहोशू 3:5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यहोशूले मानिसहरूलाई भने, “तिमीहरू आफैलाई पवित्र बनाओ, किनकि भोलि तिमीहरूका बीचमा परमप्रभुले उदेकका काम गर्नुहुनेछ।”
शेयर गर्नुहोस्
यहोशू 3 NNRVयहोशू 3:5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले आफूलाई पवित्र बनाओ; किनकि भोलि याहवेहले तिमीहरूका बीचमा अचम्मको काम गर्नुहुनेछ।”
शेयर गर्नुहोस्
यहोशू 3 NCVयहोशू 3:5 NERV (पवित्र बाइबल)
त्यसपछि यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले स्वयंलाई पवित्र बनाऊ। भोलि परमप्रभुले अद्भुत कुराहरू गर्नका निम्ति तिमीहरूको उपयोग गर्नु हुनेछ।”
शेयर गर्नुहोस्
यहोशू 3 NERVयहोशू 3:5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यहोशूले मानिसहरूलाई भने, “आफैंलाई चोख्याओ किनभने भोलि परमप्रभुले तिम्रा बीचमा उदेकका कामहरू गर्नुहुनेछ।”
शेयर गर्नुहोस्
यहोशू 3 सरल नेपाली