यहोशू 6:1 - Compare All Versions

यहोशू 6:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

त्‍यस समय इस्राएलीहरूको कारणले यरीहो बिलकुल थुनिएको थियो। कोही भित्र-बाहिर गर्न पाउँदैनथ्‍यो।

शेयर गर्नुहोस्
यहोशू 6 NNRV

यहोशू 6:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

इस्राएलीहरूको कारण यरीहोका मूलढोकाहरू पूर्णतया बन्द गरिएको थियो। कोही पनि भित्र पस्‍न वा बाहिर निस्की आउन सक्दैनथ्यो।

शेयर गर्नुहोस्
यहोशू 6 NCV

यहोशू 6:1 NERV (पवित्र बाइबल)

यरीहो शहर बन्द थियो। शहरका मानिसहरू भयभीत थिए किनभने इस्राएलका मानिसहरू नजिकमा थिए। कोही पनि शहर भित्र पसेनन् अनि कोही पनि शहर बाहिर आएनन्।

शेयर गर्नुहोस्
यहोशू 6 NERV

यहोशू 6:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

इस्राएलीहरू पस्‍न नसकून् भनेर यरीहोका ढोकाहरू बन्‍द गरी राखिन्‍थे। कोही भित्र पस्‍न वा बाहिर निस्‍की आउन सक्‍दैनथ्‍यो।

शेयर गर्नुहोस्
यहोशू 6 सरल नेपाली