यहोशू 6:2 - Compare All Versions

यहोशू 6:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “हेर्, यरीहो, त्‍यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा पारिदिएको छु।

शेयर गर्नुहोस्
यहोशू 6 NNRV

यहोशू 6:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तब याहवेहले यहोशूलाई भन्‍नुभयो, “हेर्, मैले यरीहो, यसकासाथै त्यसका राजा र त्यसका योद्धाहरूसमेत तेरो हातमा सुम्पिदिएको छु।

शेयर गर्नुहोस्
यहोशू 6 NCV

यहोशू 6:2 NERV (पवित्र बाइबल)

तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “हेर, म यरीहो शहरलाई परास्त गर्नेछु अनि यसको राजा र सबै लडाकूहरू म तिमीलाई दिनेछु।

शेयर गर्नुहोस्
यहोशू 6 NERV

यहोशू 6:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “यरीहो त्‍यसका राजा र साहसी लडाकुहरूसहित म तेरा हातमा दिँदछु।

शेयर गर्नुहोस्
यहोशू 6 सरल नेपाली