यहोशू 6:3 - Compare All Versions
यहोशू 6:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
सबै सशस्त्र लड़ाकाहरू त्यस सहरलाई घेरेर एक चोटि घुमेर जाओ। छ दिनसम्म तिमीहरूले यसै गर्नू।
शेयर गर्नुहोस्
यहोशू 6 NNRVयहोशू 6:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै हतियारधारी मानिसहरूसँग त्यस सहरलाई दिनमा एक चोटि फन्को मार्नू। छ दिनसम्म तिमीहरूले यसै गर्नू।
शेयर गर्नुहोस्
यहोशू 6 NCVयहोशू 6:3 NERV (पवित्र बाइबल)
प्रत्येकदिन एकपल्ट आफ्ना सेना सहित शहर वरिपरि हिँड। छः दिन सम्म यसो गर।
शेयर गर्नुहोस्
यहोशू 6 NERVयहोशू 6:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
दिनमा एकचोटि तँ र तेरा सैनिकहरू सहरका चारैपट्टि फेरो लाएर हिँड्नू। ६ दिनसम्म त्यसो गर्नू।
शेयर गर्नुहोस्
यहोशू 6 सरल नेपाली