यहोशू 9:14 - Compare All Versions
यहोशू 9:14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
ती इस्राएलीहरूले परमप्रभुबाट निर्देशन नमागी उनीहरूको भोजनबाट चाखे।
शेयर गर्नुहोस्
यहोशू 9 NNRVयहोशू 9:14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इस्राएलीहरूले तिनीहरूका खाने कुराहरूको जाँच गरे, तर याहवेहबाट केही सल्लाह लिएनन्।
शेयर गर्नुहोस्
यहोशू 9 NCVयहोशू 9:14 NERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरू, जान्न चाहन्थे के यी मानिसहरूले सत्य भन्दै छन्। यसर्थ तिनीहरूले केही रोटी चाखे-तर तिनीहरूले परमप्रभुलाई सोधेनन् जो तिनीहरूले गर्नु पर्ने थियो।
शेयर गर्नुहोस्
यहोशू 9 NERVयहोशू 9:14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका मानिसहरूले तिनीहरूदेखि केही भोजन ग्रहण गरे। त्यसबारे परमप्रभुबाट सल्लाह लिएनन्।
शेयर गर्नुहोस्
यहोशू 9 सरल नेपाली