लेवीहरू 10:1 - Compare All Versions

लेवीहरू 10:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

हारूनका छोराहरू नादाब र अबीहूले आ-आफ्‍नो धुपौरो लिएर त्‍यसमा आगो भरे, र त्‍यस आगोमा धूप हालेर परमप्रभुले आज्ञा नगर्नुभएको आगो हालेर उहाँको सामु चढ़ाए।

शेयर गर्नुहोस्
लेवीहरू 10 NNRV

लेवीहरू 10:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

हारूनका छोराहरू नादाब र अबीहूले धुपौरो लिएर त्यसमा आगो हाले, र त्यसमाथि धूप थपे। यसरी तिनीहरूले याहवेहको आज्ञा विपरीत अनाधिकृत आगो याहवेहको सामु चढाए।

शेयर गर्नुहोस्
लेवीहरू 10 NCV

लेवीहरू 10:1 NERV (पवित्र बाइबल)

त्यसपछि हारूनका छोराहरू नादाब र अबीहूले परमप्रभुअघि धूप जलाउनको लागी आफ्नो धूपदानीमा आगो प्रयोग गर्दै सल्काए जसकालागि उहाँले तिनीहरूलाई अनुमति दिनु भएको थिएन।

शेयर गर्नुहोस्
लेवीहरू 10 NERV

लेवीहरू 10:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

हारूनका छोराहरू नादाब र अबीहूले आ-आफ्‍नो आगो राख्‍ने ताप्‍के बल्‍दो फिलिङ्गो लिए र त्‍यसमा धूप बालेर परमप्रभुलाई चढाए। तर, त्‍यो आगो पवित्र थिएन किनभने परमप्रभुले त्‍यो चढाउन आज्ञा गर्नुभएको थिएन।

शेयर गर्नुहोस्
लेवीहरू 10 सरल नेपाली