लेवीहरू 10:2 - Compare All Versions

लेवीहरू 10:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यसकारण त्‍यतिखेर परमप्रभुबाट आगो निस्‍केर उनीहरूलाई भस्‍म पार्‍यो, र उनीहरू परमप्रभुको सामु मरे।

शेयर गर्नुहोस्
लेवीहरू 10 NNRV

लेवीहरू 10:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यसकारण याहवेहको उपस्थितिबाट आगो निस्केर आयो र तिनीहरूलाई भस्म पार्‍यो। अनि तिनीहरू याहवेहको सामु मरे।

शेयर गर्नुहोस्
लेवीहरू 10 NCV

लेवीहरू 10:2 NERV (पवित्र बाइबल)

यसर्थ परमप्रभुको उपस्थितिबाट आगो निस्कियो र तिनीहरूलाई परमप्रभुको सामुन्ने जलायो।

शेयर गर्नुहोस्
लेवीहरू 10 NERV

लेवीहरू 10:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

अचानक परमप्रभुले आगो पठाउनुभयो र तिनीहरूलाई आगोले परमप्रभुको सामुन्‍ने त्‍यहीँ भस्‍म पार्‍यो।

शेयर गर्नुहोस्
लेवीहरू 10 सरल नेपाली